काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र विवादलाई मिडिया तथा सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति रोक्नुपर्ने बताएका छन्। एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बस्नेतले आलोचना गर्न पाइने भए पनि तथ्यसहित र विधिसम्मत रूपमा पार्टीका सम्बन्धित कमिटीमै बहस गर्नुपर्ने बताए। आन्तरिक बहसलाई मिडियाको विषय बनाउने प्रवृत्तिले पार्टीको संस्थागत प्रतिष्ठा, कार्यकर्ताको मनोबल र […]