जनतालाई जति ग्यास चाहिन्छ दिनैपर्छ, निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु: उद्योगमन्त्री

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना पकाउने एलपी ग्यासको बिक्री वितरणमा देखिएको समस्या समाधानमा आफू गम्भीर भएर लाग्ने