सन् २००१ मा दोस्रो ठूलो इन्जिन उत्पादकको उपाधी जित्न सफल होण्डाको नेपाली अटो बजारमा राम्रो पकड छ। ग्राहकका आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले विभिन्न मोडलका स्कुटर र मोटरसाइकल बजारमा ल्याएको छ। होण्डाका स्ट्रीट, स्पोर्ट्स र एड्भेन्चरका लागि तयार पारिएका विभिन्न मोडलका बाइक बजारमा छन्। १ लाख ७० हजार रुपैयाँ मूल्यको होण्डा सिडी ११० देखि २६ लाख…