मुग्लिन–पोखरा पश्चिम खण्डको प्रगति: २८ महिनामा १३ प्रतिशत

मुग्लिन–पोखरा सडकको पश्चिम खण्डको भौतिक प्रगति निराशाजनक देखिएको छ। ठेक्का सम्झौता भएको २८ महिनाको अवधिमा मुस्किलले १३ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ।...