एनआईसी एशिया बैंकद्धारा घातक रोगको बीमा बापत ३० लाख रकम भुक्तानी
काठमाडौँ। एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेका ३ जना ग्राहकहरुलाई घातक रोगको बीमा वापत रकम भुक्तानी गरेको छ। बैंकले घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाखको दरले कुल ३० लाख बीमा रकम भुक्तानी गरेको हो।