त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विशिष्ट व्यक्ति (भिआइपी)लाई जहाज पार्किङसम्म निजी सवारी लैजान रोक लगाइएको छ । त्यस्ता व्यक्तिलाई भिआइपी कक्षदेखि आन्तरिक जहाज पार्किङस्थलसम्म प्रहरीको एस्कर्टसहित सम्बन्धित वायुसेवा कम्पनीको भिआइपी सवारीसाधन चढेर...