संकल्प प्रस्ताव कार्यान्वयनको अवस्था अनुगमन गर्न उपसमिति गठन

राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्ताव कार्यान्वयनको अनुगमन गर्न उपसमिति गठन गरेको छ ।

सम्बन्धित सामग्री

संकल्प प्रस्ताव कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्न उपसमिति गठन

काठमाडौँ – राष्ट्रिय सभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्ताव कार्यान्वयनको अनुगमन गर्न उपसमिति गठन गरेको छ। गत बुधबार बसेको राष्ट्रिय सभाको बैठकले दलित समुदायका विभेद र उत्पीडन अन्त्य गरी सामाजिक–सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्नेसम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मत पारित गरेको थियो। राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारको […]