धेरै मानिसले आफ्नो दैनिकी चियाबाटै सुरु गर्ने गर्छन्। यद्यपि आफ्नो स्वास्थ्यको बारेमा बढी चिन्तित हुनेले दूधको चियाको साटो ग्रीन टी मन पराउँछन्। स्वास्थ्यको हिसाबले ग्रीन टी फाइदाजनक पनि हुने गर्छ। यसमा मुख्यतया भिटामिन ए, भिटामिन ई, भिटामिन बी ५, भिटामिन के, रिबोफ्लेभिन, थायामिन, म्यांगनीज, पोटासियम, कपर, आइरन, अक्सिडेन्ट, पोलिफेनोल जस्ता तत्त्व पाइन्छ।यी हुन् ग्रीन टी पिउँदा हुने फाइदा–इम्युनिटी बलियो बनाउँछ– आहारविज्ञ स्वाती बलिथलका अनुसार ग्रीन टीको सेवन