रामकुमार श्रेष्ठविरुद्ध ललितपुरमा ठगीको उजुरी, मुद्दा सकिएपछि ललिपुर प्रहरीलाई बुझाउन पत्र :: Pahilopost.com

काठमाडौं : भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठविरुद्ध महानगरीय प्रहरी परिसर ललितपुरमा पनि ठगीको उजुरी परेको छ।  श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दियो भने पनि उनी प्रहरीले नियन्त्रणबाट बाहिरिन सक्ने छैनन्। प्रहरी परिसर ललितपुरले काठमाडौंको मुद्दा सकिनासाथ ललितपुर प्रहरीलाई बुझाउन पत्र काटेको छ। वैदेशिक रोजागरीमा मलेसिया जाने कामदारको स्वास्थ्य