जुम्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, दुई जना बेपत्ता

अविरल वर्षापछिको पहिरोमा पुरिएर जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पाँच जनाको मृत्यु भएको छ । पहिरोमा दुई जना बेपत्ता भएको र  दुई जनाको जिवितै उद्धार गरिएको  प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी जानकारी दिए । बुधबारदेखि जारी अबिरल वर्षाका कारण जिल्लका प्रमुख राजमार्ग र ग्रामिण सडकहरू अवरुद्ध भएका छन् । जसका कारण यात्रुहरूको बिचल्ली भइरहेको छ । 

सम्बन्धित सामग्री

युक्रेनको राजधानी किभमा आज ठूलाठूला विस्फोट

काठमाडौं। स्थानीय तह चुनावमा उम्मेदवार भई समयमा निर्वाचन खर्च नबुझाउने एक सयजनाले निर्वाचन आयोगमा साढे तीन करोड बढी जरिवाना तिरेका छन्। मुगुको छाँयानाथ रारा–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ। बंगलादेशमा नोभेम्बर १ देखि ११ तारिखसम्म आयोजना हुने साफ यू–१५ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। युक्रेनको राजधानी किभमा धेरैवटा विस्फोटनमा कैयौँ मानिसको ज्यान गएको छ।

पहिरोले जुम्लामा एकै परिवारका पाँचजनाको मृत्यु

लगातारको वर्षापछि आएको पहिरोमा परी जुम्लामा एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ बाराकोटेमा पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीका अनुसार पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका …

जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका ५ को मृत्यु, दुई बेपत्ता

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । यस्तै, दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । मृत्यु हुनेमा गणेश बहादुर शाही, उहाँका छोरा रमेश, श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलन रहेका छन् । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा […]

जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु

काठमाडौँ – जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको हो । २ जनाको गम्भीर अवस्थामा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी […]

जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु,दुई जना बेपत्ता

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको हो।

जुम्लामा पहिरो, एकै परिवारका ५ जनाको मृत्यु

२२ असोज, काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका […]

पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

म्याग्दीको मालिका गाउँपालिका-२ रुममा अविरल वर्षाको कारण मंगलबार बिहान पहिरो जाँदा एकै घर परिवारका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ को घाम बहादुर बिक, उनकै श्रीमती ३४ वर्षीया राममाया बिक, उनकै छोराहरू १८ वर्षीय नवीन विक, १४ वर्षीय राजन विक र छोरी ७ वर्षीया अस्मी पटेल रहेका छन् । उक्त स्थानमा पहिरो आई २ ओटा घरहरू बगाई  मानिसहरू समेत बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा

बझाङको खप्तड छान्नामा पहिरोले पुरिएर ५ जनाको मृत्यु

आइतबारदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा बझाङको खप्तड छान्ना गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका ४ माझीगाउँ का धर्मराज रोकाया र उनकी श्रीमती जयसरा रोकाया र वडा नम्बर ५ कालुखेतीका विरु गिरी र उनकी श्रीमती चन्द्रा गिरीको तथा खप्तड छान्ना गाउँपालिका–५ का धनराज जोशी छन् ।खप्तड छान्ना गाउँपालिकाका वीरेन्द्रबहादुर सिंहका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा पहिरोमा पुरिएर सबैको मृत्यु भएको हो । पहिरोमा च्यापिएर मृत्यु भएका सबैको शव स्काभेटरको मद्दतमा नि

पाेखरामा पहिरोमा पुरिँदा ५ जनाको मृत्यु, १ बेपत्ता

पोखरा । भीषण वर्षापछि पहिरो खसेर घर पुरिँदा पोखराका विभिन्न ठाउँमा गरी ५ जनाको ज्यान गएको छ । पहिरोमा १ जना बेपत्ता छन् । पोखरा २०, भलामका कृष्ण श्रेष्ठको घर गएराति पहिरोमा पुरिँदा उनीसहित श्रीमतीको ज्यान गएको छ । कृष्ण ४५ वर्षका थिए । त्यस्तै उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको पनि पहिरोमा पुरिएर […] The post पाेखरामा पहिरोमा पुरिँदा ५ जनाको मृत्यु, १ बेपत्ता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.