माधव कुमार नेपालको स्वास्थ्य अवस्था बुझ्न देउवा र प्रचण्ड पुगे शिक्षण अस्पताल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई निमोनिया देखिएपछि उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। हाल अस्पतालमा रहेका नेपालको स्वास्थ्य सुधारउन्मुख रहेको बताइएको छ। नेपालको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा आज अस्पताल पुगेका थिए। उनीसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नेपालको स्वास्थ्य अवस्था…

सम्बन्धित सामग्री

ज्वरो र खोकी देखिएपछि माधव नेपाल अस्पताल भर्ना

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन्। ज्वरो र खोकीको समस्याका कारण नेपाल बुधवार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको उनको निजी सचिवालयले जनाएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको बताइएको छ।…