पाँचौ नेपाल युथ साइन्स समिट सुरू भएको छ । काठमाडौंको दरबार हाई स्कुलमा शनिबारदेखि सुरू भएको समिट आईतबारसम्म सञ्चालन हुनेछ ।
समिटमा विज्ञान, प्रविधि र इन्नोभेसनसँग सम्बन्धित विभिन्न गतिविधि हुनेछन् । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म दुई दिन सञ्चालन हुने कार्यक्रममा प्रमुख अतिथिको रूपमा बागमति प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठको उपस्थिति रहेको छ...