जुम्ला । भदौ महिनाको अन्तिम साता, कर्णाली हातेमालो सेवा समाज जुम्लाका कार्यक्रम अधिकृत विकास भण्डारी तातोपानी–८ को नदै सामुदायिक वनमा रेडपाण्डाको वेसलाइन सर्वेक्षण र अनुसन्धानमा निस्किए । जुम्ला सदमुकामबाट झण्डै ६० किलोमिटरको यात्रा पछि पुगिन्छ, नदै सामुदायिक वनमा । स्थानीयले रेड पाण्डा देखिदै आएको बताएपछि उक्त सामुदायिक वनमा पहिलो पटक वेसलाईन सर्वेक्षण र अनुसन्धान हुँदै […]
The post जब लजालु सुन्दर जीव ‘रेड पाण्डा’ आधा घण्टासम्म छेउमै बस्याे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.