सस्तो मूल्यको इलेक्ट्रीक स्कुटर नेपाल भित्रियो, रेन्ज १२० किलोमिटर

काठमाडौं । काइसाइ ब्रान्डको इलेक्ट्रीक स्कुटर नेपाल भित्रिएको छ । जिरो इमिसन राइड एनले नयाँ ब्रान्डको इलेक्ट्रीक स्कुटर नेपाल भित्र्याएको हो । कम्पनीले १ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने स्कुटर नेपाली बजारमा बिक्री सुरू गरेको हो । कम्पनीले भित्र्याएको काइसाइ एससीमा २.४ किलोवाट पिक पावर क्षमताको मोटर उपलब्ध छ । यसमा ७२ भोल्ट ४० […]