नेपाल समाचारपत्र, काठमाडौं । असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ। प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा बुधबार भएको निर्वाचनको बिहीबारदेखि मतगणना सुरू भएको हो। विभिन्न स्थानीय तहबाट नतिजा आइसकेको छ भने बाँकीको आउने क्रम जारी छ। हेर्नुहोस् कुन पार्टीले कहाँ जितेका छन्। एमाले …