सन्दीप लामिछाने विरुद्धको मुद्दा फैसलाको पेसी आज

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको मुद्दा फैसलाका लागि आज पेसी रहेको छ।

सम्बन्धित सामग्री

के सन्दीप लामिछाने छुट्लान आज?

काठमाडाैँ- बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी बिहीबार परेकाे छ। पाटन उच्च अदालतमा हुने पेसीमा आज नै बहस र फैसला हुन सक्ने सम्भावना रहेको छ। अघिल्लो साताका लागि नै पेसी तोकिए पनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले नै उक्त दिनको पेसी स्थगित गरेका थिए। […]