मोहनाका सधैं दुःख!

‘यो मोहना नदीले हामीलाई कहिल्यै सुख दिएन,’ उनले भने,‘वर्षायाम आउनै हुन्न चिन्ता लागिरहन्छ।’ वर्षायाममा पानी पर्दा किसान खुसी हुने गरे पनि आफूहरू भने दुःखी हुनु परेको बताउँदै उनले भने,‘राति पानी पर्‍यो भने हामी रातभर जाग्राम बस्छौँ, कतिखेर खोला बढेर गाउँमा...