१३ पुस, काठमाडौं । करेन्ट नुडल्स र वाइवाइ चाउचाउबीच चलिरहेको ट्रेडमार्कसम्बन्धी विवादमा उच्च अदालतले अन्तिम निर्णय नआउँदासम्म ट्रेडमार्क दर्ता प्रक्रियालाई यथास्थितिमा राख्न आदेश दिएको छ ।
उद्योग विभागले करेन्ट चाउचाउको ट्रेडमार्क दर्ता गरेको विरोधमा वाइवाइले मुद्दा …