लगानी सम्झौताका सबै परियोजना सहजीकरणका लागि उच्चस्तरीय संयन्त्र गठन

काठमाडौं । लगानी सम्मेलन २०१९ का बेला भएका सम्झौताका परियोजनामा सहजीकरण गर्नका उच्चस्तरीय संयन्त्र गठन हुने भएको छ । शुक्रबार बसेको लगानी बोर्डको ३७ औं बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव ...