तुलसीपुर : दाङमा कुकुरको बन्ध्याकरण गर्न सुरु गरिएको छ । जिल्लाका दुई ठूला सहर तुलसीपुर र घोराही क्षेत्रमा रहेका घरपालुवा तथा भुस्याहा (छाडा कुकुर) कुकुरलाई बन्ध्याकरण गर्न थालिएको हो ।
तनहुँ । तनहुँको दमौलीमा भुस्याहा कुकुरको बन्ध्याकरण गर्न थालिएको छ । भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले भुस्याहा कुकुरको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप लगाउन सुरु गरेको हो । बजार क्षेत्रमा जथाभावी रुपमा भुस्याहा कुकुर छाडिँदा समस्या भएपछि भेटेरीनरी अस्पतालले बन्ध्याकरण गर्ने अभियान चलाएको हो । दुई दिने शिविरमा दुई सय कुकुरलाई रेविज […]