काठमाडौँ । पूर्वी नेपालका कोशी, तमोर, सुनकोशी र अरुणमा जल सतह बढ्दो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले दिएको जानकारीअनुसार सप्तकोशी नदी चतरामा जलसतह बढ्दो छ । तमोर, सुनकोसी र अरुणमा पनि जलसतह बढ्दो छ । चतरामा जलसतह सतर्कता आसपास पुग्न सक्ने, उदयपुरतर्फ थप कटान हुने सक्ने विभागले अनुमान गरेको छ […]