काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सहायक संगठन वाइसीएल नेपालका अध्यक्ष शुबोधराज शेर्पालीले लडाकु शिविर (क्यान्टोनमेन्ट)को छानबिन गर्न प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् । वाइसीएल नेपाल लगायत माओवादी निकट जनवर्गीय संगठनहरुले पछिल्लो चरण सरकारले सुरु गरेका भ्रष्टाचार विरोधी अभियानमा ऐक्यवद्धता जनाउँदै बानेश्वरमा भएको सभामा सम्बोधन गर्दै अध्यक्ष शेर्पालीले गणतन्त्र प्राप्ति […]