'खलासी भनेर हेप्नेहरूले र्‍याप गाएको सुनेपछि प्रशंसा गर्न थाले' (भिडिओ)

'घरको समस्या त भइहाल्यो, समाजको तिरस्कार पनि धेरै भोगेँ,' उनले भने, 'मेरा गीतमा मैले जे देखेँ-भोगेँ, त्यही गाउँछु।'