ललितपुरको सहयोगमा जुम्लामा गणेश मन्दिर निर्माण

चन्दननाथ नगरपालिकाका मेयर राजु सिंह कठायतका अनुसार मन्दिर १९ लाख ७५ हजारमा निर्माण सम्पन्न भएको हो।