आयुष कुँवरले तोडे आफ्नै राष्ट्रिय कीर्तिमान, २१.६६ सेकेन्डमा २०० मिटरको नयाँ रेकर्ड

नेपाली स्प्रिन्टर आयुष कुँवरले २०० मिटर दौडमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान तोड्दै २१.६६ सेकेन्डको नयाँ रेकर्ड कायम गरेका छन्। शिवम् सिमेन्टसँग अनुबन्धित कुँवरले अगस्ट ९, २०२६ मा लण्डनमा सम्पन्न २०० मिटर दौडमा २१.६६ सेकेन्डमा दूरी पूरा गरेका हुन्। यसअघि अमेरिकाको लस एन्जलसमा आयोजित प्रतियोगितामा उनले २१.८७ सेकेन्डमा दौड पूरा गर्दै ३० वर्षदेखि कायम रहेको […]