एजेन्सी – प्रिमियर लिगको पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी शनिबार अन्तिम समयमा गोलको सामना गर्दै बराबरीमा रोकिएको छ । २-० को अग्रता रहेको सिटी खेलको अन्त्यतिर सम्हालिन नसक्दा क्रिस्टल प्यालेस विरुद्ध २-२ को बराबरीमा रोकिएको छ । यसअघिका दुई खेलमा जस्तै स्टार स्ट्राइकर एर्लिङ हालान्ड विना मैदानमा उत्रिएको सिटीले २४औं मिनेटमा अग्रता लिएको थियो […]
The post अन्तिम समयमा रोकियो म्यानचेस्टर सिटी first appeared on हाम्रो खेलकुद.