काठमाडौं : राजधानीको भृकुटीमण्डपमा १७औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गरेकी हुन्।
नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित यो मेला आयोजना भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी उत्पादन बढाउन लगानी पनि बढाउनुपर्ने बताइन्।
जुत्ता उत्पादक…