सौर्य एयरलाइन्सको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण
चरा ठोक्किँदा विमानका दुइटा पत्तीमा क्षति पुगेको छ। विमान मर्मतको लागि प्राविधिक टोली विराटनगर पुगिसकेका सौर्य एयरलाइन्स कम्पनीका मार्केटिङ म्यानेजर मुकेश खनालले जनाकारी दिए।
विराटनगर विमानस्थलबाट ‘टेक अफ’ गर्दै गरेको गुण एयरको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरेको छ । विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले दिएको जानकारी अनुसार विराटनगरबाट आइतबार साझ साढे ६ बजे टेक अफ गर्ने बेलामा चरा ठोक्किएको हो ।
चितवन : भरतपुर विमानस्थलबाट काठमाडौंका लागि यात्रु लिएर उडेको यति एयरलार्इन्सको जहाज दुर्घटनाबाट बचेको छ। यति एयरको नाइन एन एआइएस कल साइनको जहाजमा भंगेरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ। अपरान्ह ४ बजेर १० मिनेटमा उडेको यति एयरको जेट स्टिम विमानमा चरा ठोक्किएपछि तत्कालै अवतरण गरिएको हो।
यति एयरका भरतपुर शाख...
चितवन : भरतपुरबाट काठमाडौँका लागि आज अपराह्न उडेको यति एयरको जेटस्ट्रिम विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ। अपराह्न ४ बजेर १० मिनेटमा उडेको जहाजमा भरतपुरको रिजालचोकमाथि पुग्दा स
चितवन । भरतपुरबाट काठमाडौँका लागि आज अपराह्न उडेको यति एयरको जेटस्ट्रिम विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ ।
अपराह्न ४ बजेर १० मिनेटमा उडेको जहाजमा भरतपुरको रिजालचोकमाथि पुग्दा सानो भंगेरो जातको चरा ...