धौलीगंगा बाँध मंगलबार खोलिने, सतर्कता अपनाउन आग्रह

बैतडी- भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध मंगलबार खोलिने भएको छ ।  एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई आज पठाएको पत्रअनुसार परियोजनाको बाँध असार २६ गते मंगलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोलिने छ ।  बाँध खो...

सम्बन्धित सामग्री

दोस्रोपटक खोलिँदै भारतको धौलीगंगा बाँध, सतर्कता अपनाउन आग्रह

२७ असार, बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध दोस्रोपटक खोलिने भएको छ । भारतको जलविद्युत कम्पनी एनएचपिसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रअनुसार यही असार २९ गते …

धौलीगंगा बाँध खोलेपछि महाकालीको जलस्तर बढ्यो, भारततर्फ कटानसँगै क्षति

बैतडी : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ।  आज बिहान ५ बजे खोलिएको बाँधका कारण महाकाली नदीको जलस्तर बढेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। बेलुका ८ बजेसम्म खोलिने बाँधका कारण जलस्तर बढेकाले  सतर्कता अपनाउन आग्रह गरिएको पन्थीको भनाइ छ।  उनले भने, ‘ बाँध खोलेपछि महाकाली नदीको सतह बढेको छ, तर क्षतिको कुनै खबर आएको छैन।’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले महाकाली नदीमा

धौलीगंगा बाँध मंगलबार खोलिने‚ सतर्कता अपनाउन आग्रह

बैतडी : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध मंगलबार खोलिने भएको छ।एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई आइतबार पठाएको पत्रअनुसार परियोजनाको बाँध असार २६ गते मंगलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोलिने जनाइएको छ।बाँध खोलेका बेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।एनएचपीसी लिमिटेड, धौलीगंग

धौलीगंगा बाँध खोलिँदै, सतर्कता अपनाउन आग्रह

काठमाडौं । महाकाली नदीको जलस्तर बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ । भारतको उत्तराखण्डमा रहेको तपोवन धार्चुलाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले महाकाली नदीको जलस्तर बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको हो । सूचना जारी गर्दै प्रशासन कार्यालयले वर्षातका कारण धौलीगंगा जलविद्युत् परियोजनाको जलाशयमा पानीको […]

भारतले धौलीगंगा बाँध खोल्ने, महाकाली किनारमा सतर्कता अपनाउन आग्रह

बैतडी : भारतले उत्तराखण्डको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध भोलि (बिहीबार) खोल्ने भएको छ। भारतीय जलविद्युत कम्पनी एनएचपिसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले दार्चुला जिल्ला प्रशासन कार्यालयलाई यसको जानकारी दिएका छन्।धौलीगंगा बाँध बिहीबार बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खोल्ने जानकारी पाएको दार्चुला प्रशासनले जनाएको छ। एनएचपिसी र धौलीगंगा पावर स्टेशन धारचुला पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार १२ घण्टा बाँधको सरसफाइ तथा मर्मत