ताप्लेजुङ महिला हाफ म्याराथनको उपाधि शेर्पालाई

ताप्लेजुङ महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि ताप्लेजुङकै मैवाखोला गाउँपालिका ५ फाकुम्वाकी समपाल्मु शेर्पाले जितेकी छन् । उनले ३ घण्टा ४१ मिनेट ९ सेकेण्डमा निर्धारित दूरी पार गर्दै उपाधि जितेकी हुन् ।

सम्बन्धित सामग्री

आर्मीकी सुनसरीले जितिन् महिला हाफ म्याराथनको उपाधि

ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा ताप्लेजुङमा सञ्चालित महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवकी सुनसरी रोकायाले जितेकी छन्।

आर्मीकी सुनसरीले जितिन् महिला हाफ म्याराथनको उपाधि

ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा ताप्लेजुङमा सञ्चालित महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवकी सुनसरी रोकायाले जितेकी छन्।