तलब वृद्धिको माग गर्दै नगरपालिका कार्यालयमा तालाबन्दी

बैतडी : तलब वृद्धिको माग राख्दै बालविकास सहकर्ता र विद्यालय कर्मचारीहरुले  पाटन नगरपालिकामा तालाबन्दी गरेका छन्।संघीय सरकारले बजेटमा बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार हुनुपर्ने र त्यसमा सात हजार रुपैयाँ स्थानीय सरकारले थप्नुपर्ने उल्लेख गरे पनि नगरपालिकाले कार्यान्वयन नगरेकाले तालाबन्दी गरेको उनीहरूले बताएका छन्।बालविकास सहजकर्ता अनिता महराका अनुसार सुरुमा बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलबमा वृद्धि गरे पनि पछि काटिएकाले तालाबन्दी गर्नु परेको बताए। माग पूर

सम्बन्धित सामग्री

बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीले नगरपालिका र वडा कार्यालयमा ताला लगाए

बैतडी – बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीले बैतडीको पुर्चाैडी नगरपालिका र सबै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । नेपाल सरकारले बजेट भाषणमार्फत बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब १५ हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेको भए पनि नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै तालाबन्दी गरिएको हो । नगरपालिका र १० वटै वडा कार्यालयमा तालाबन्दी गरिएको र आफ्ना माग पूरा नहुँदासम्म ताला नखुल्ने लटिनाथ आधारभूत सलेली गाउँमा कार्यरत बाल विकास सहजकर्ता द्रोपती खत्रीले बताउनुभयो । ‘हामी लामो समयदेखि कम त...