काठमाडौं । टीभी रियालिटी शो ‘द भ्वाइस’ मा एलेसिया काराको गीत ‘स्कार्स टु योर ब्यूटीफुल’ बोलको गीत गाएकी नेपाली मूलकी चेली परिजिता बाँस्तोला अन्तिम आठमा प्रवेश गरेकी छन् । नेपाली समयानुसार बुधबार बिहान प्रशारित भएको अमेरिकी संस्करणको टीभी रियालिटी शोमा परिजिता सेमिफाइनलमा प्रवेश गरेकी हुन्। शोबाट दुई जना बाहिरिएसँगै परिजिता अन्तिम आठमा प्रवेश गरेकी हुन्। […]