काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ क्षेत्रमा ब्याजदर अझै वृद्धि हुने भन्दै त्यसका लागि सबै क्षेत्रलाई तयार रहन आग्रह गरेका छन् ।
चार्टर्ड एकाउन्टेन्ट्स संस्था अफ नेपाल (आईक्यान)ले आयोजना गरेको लेखा व्यवसायी सम्मेलनमा बुधबार गभर्नर अधिकारीले नीतिगत ब्याजदर नै थप बढाउनुपर्ने अवस्था देखिएको भन्दै ब्याजदर वृद्धिको सामनाका लागि...