राजस्थानमा हुनेछ कियारा र सिद्धार्थको विवाह

एजेन्सी । भारतीय अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्राको विवाह राजस्थानमा हुने भएको छ । उनीहरूले भारतका शीर्ष १५ विवाह गन्तव्यमा परेको एक गन्तव्य राजस्थानलाई रोजेका छन् । जुन मुम्बईबाट हजारौं किलोमिटर टाढा छ । उनीहरूले फेब्रुअरी ६ मा राजस्थानको जैसलमेरको समुद्र तटको बीचमा रहेको सूर्यगढ होटलमा विवाह गर्ने भएका छन् । भारतीय सञ्चार […]