काठमाडौं । नेकपा एमालेले महानगरपालिकाबाहेकका काठमाडौंका १० वटा नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार सोमबार टुंगो लगाएको छ । १० मध्ये टोखा र तारकेश्वर नगरपालिकाका मेयर-उपमेयर दोहोरिएका छन् । अन्यत्र नयाँ उम्मेदवार खडा गरेको छ भने नागार्जुनको उपमेयरमा सुशीला अधिकारी दोहोरिएकी छन् । यी हुन् एमालेका उम्मेदवार :