कर्जन्हा, १८ जेठ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले चुरे तथा पर्यावरण संरक्षणका लागि सरकार गम्भीर रहेको बताएका छन् । चुरे तथा नदी प्रणाली सरोकार पत्रकार समाजका पदाधिकारीसँग आज (बिहीबार) सिरहामा भएको भेटघाटमा मन्त्री महतोले चुरे क्षेत्रको संवेदनशीलता र त्यसले तराई मधेसमा पार्ने प्रभावका विषयमा सरकार सचेत रहेकाले संरक्षणमा प्रतिकूल असर पार्ने गरी कुनै […]