काठमाडौँ- खानेपानीमन्त्री राजेन्द्रकुमार राईले सबै नेपालीलाई पर्याप्त रूपमा खानेपानी उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
स्मार्ट वास सोलुसन्स प्रालि र नेदरल्याण्ड्सको विकास सहयोग संस्था (एसएनभी नेपाल) को आयोजनामा सोमबारदेखि राजधानीमा आयोजित ‘वर्षातको पानी सङ्कलन र व्यवस्थापन’ विषयक क्षेत्रीयस्...
काठमाडौं । गरीबीको दर घटाउँदै प्रोटिनलगायत पोषणका स्रोतमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनुभएको छ । काठमाडौंमा शनिवार आयोजित ‘राइट टु प्रोटिन रन’ हाफ म्याराथन पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री दाहालले सरकारको निरन्तर प्रयास हुँदाहुँदै पनि नेपालमा अझै पनि आम समुदायमा पोषणको स्रोतमा पहुँच पुग्न नसकेको बताउनुभयो । प्रोटिन नपुग्दा पुड्कोपनाको समस्या तथा उमेर र उचाइअनुसार हुनुपर्ने तौल नपुग्ने अवस्था रहेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।
‘तथ्यांकअनुसार सन् २०१९ मा पाँच वर्षमुनिका ३२ प्रतिशत बालबालिकाले उमेर अनुसारको उचाइ प्राप्त गर्न सकेनन्,’ उहाँले भन्नुभयो, ‘उमेरअनुसार प्रोटिनको जति आवश्यकता हुन्छ, सोअनुसारको उपलब्ध हुन नसक्दा यस्ता समस्या हामीले भोगिरहेको तथ्य जगजाहेर नै छ । पुड्कोपना र कुपोषणको समस्याबाट विशेषगरी गरीबीको रेखामुनि रहेका समुदाय बढी पीडित रहेको पाइन्छ ।’
पहिलो एक हजार दिनमा बालबालिकालाई उपलब्ध हुने पोषणले उनीहरूको समग्र स्वास्थ्यमै असर पार्ने तथ्यबारे नेपाल सरकार जानकार रहेको उहाँले उल्लेख गर्नुभयो । गर्भवती महिला र नवजात शिशुलाई लक्षित गरी स्वास्थ्य प्रवर्द्धनका विभिन्न कार्यक्रम सरकारले सञ्चालन गरिरहेको जानकारी उहाँले दिनुभयो । पोल्ट्री उद्योगले अण्डा र मासुमार्फत प्रोटिनको आपूर्तिमा योगदान पुर्याएको र मासुमा आत्मनिर्भर बनाउन सहयोग गरेको उहाँले बताउनुभयो ।
‘पोल्ट्री उद्योगले बर्ड फ्लूलगायत रोग, कच्चापदार्थको मूल्य, औषधिलगायतको समस्या भोगिरहेकोबारे सरकारलाई अवगत छ,’ उहाँले भन्नुभयो, ‘यी समस्या समाधान गरी पोल्ट्री उद्योगलाई थप सबल र आत्मनिर्भर बनाउन सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’ रासस
काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रकारका बालश्रम, बाध्यात्मक श्रम, मानव बेचबिखन तथा आधुनिक दासत्व पूर्णरूपमा उन्मूलन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
स्वीट्जरल्याण्डको जेनेभामा जारी ११० औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई मंगलबार ‘भर्चुअल’ रूपमा सम्बोधन गर्दै उनले सन् २०२५ सम्ममा सबै प्रकारका बालश्रम उन्मूलन गर्ने...
काठमाडाैं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रकारका बालश्रम, बाध्यात्मक श्रम, मानव बेचबिखन तथा आधुनिक दासत्व पूर्णरूपमा उन्मूलन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन्।स्वीट्जरल्याण्डको जेनेभामा जारी ११० औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई आज ‘भर्चुअल’ रूपमा सम्बोधन गर्दै उनले सन् २०२५ सम्ममा सबै प्रकारका बालश्रम उन्मूलन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताए।आप्रवासनसम्बन्धी विश्वव्यापी समझदारीपत्रको भावनाअनुसार नेपालले नीति निर्माण अगाडि ब
काठमाडौँ । केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा भएको भनी प्रकाशित भिडियोबारे अध्ययन गर्न बनेको छानबिन समितिलाई सहयोग गर्न गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी यस्ता विषयमा शीघ्र छानबिनमार्फत सत्य तथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । ‘पछिल्लो घटनाका […]
काठमाडौँ– खानेपानीमन्त्री उमाकान्त चौधरीले दिगो विकास लक्ष्य हासिल गर्न नेपाल सरकार प्रतिबद्ध भएको बताएका छन् । संयुक्त राष्ट्र सङ्घ अन्र्तगतको ‘स्यानिटेशन एण्ड वाटर फर अल’ द्वारा इन्डोनेसियाको राजधानी जकर्तामा आयोजित कार्यक्रममा उनले नेपालको संविधानअनुसार स्वच्छ खानेपानी तथा सरसफाइ सेवामा नागरिरको पहुँच मौलिक हकका रुपमा स्थापित भएको र सोको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । देशव्यापीरूपमा […]
अर्थ मन्त्रालयले चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध भएको जनाएको छ । बजेट वक्तव्यमा व्यापार घाटा न्यूनीकरण गर्न सरकारले खानीजन्य ढुङ्गा, गिटी र बालुवा निर्यात गर्ने उल्लेख गरेपछि त्यसको चौतर्फी विरोध र आलोचना भएको थियो । त्यसपछि मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत चुरे क्षेत्रको संरक्षण र संवर्द्धन गर्न सरकार प्रतिवद्ध रहेको प्रस्ट पारेको हो ।‘नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध छ’, अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जारी गरेको प्रेस
प्रधानमन्त्री शेरबहादुर देउवाले आयआर्जनको माध्यमबाट महिला व्यवसायीहरूको उत्थान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् । दक्षिण एशियाली महिला विकास मंचद्धारा काठमाडौंमा आयोजित अन्तरराष्ट्रिय व्यवसायी महिला शिखर सम्मेलनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सो कुराको प्रतिबद्धता जाहेर गरेका हुन् । प्रधानमन्त्री देउवाले नेपालले संविधानमै महिला सशक्तिकरणको माध्यमबाट व्यावसायिक महिलाहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको…