खोलामा बगेका तेजबहादुरका दुई कार्यकाल : RajdhaniDaily.com

RajdhaniDaily.com | बागलुङ । बागलुङको गलकोट नगरपालिका–९ मा केही वर्षअघिसम्म वडा कार्यालय थिएन । स्थानीय भैरव माध्यमिक विद्यालयको एउटा खाली कोठा भाडामा लिएर कार्यालय चल्थ्यो । -