अन्तर्राष्ट्रिय फुटबलबाट इन्दिरा, पुनम र दीपाले आज सन्यास लिँदै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन सदस्यले आज अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्दैछन् । साफ महिला च्याम्पियनसिपको फाइनलसँगै मिडफिल्डर इन्दिरा राई र दीपा राई तथा रक्षक पुनम जर्घामगरले सन्यास लिने सम्भावना प्रबल छ । नेपालका मुख्य प्रशिक्षक कुमार थापाले आइतबार सम्पन्न पत्रकार सम्मेलनमा नेपालको टोलीबाट कम्तिमा ३ जनाले सन्यास लिने बताएका थिए । […]