वीरगन्ज प्रतिबन्धित लागु औषधको ‘ट्रान्जिट पोइन्ट’

वीरगन्ज प्रतिबन्धित लागु औषधको ट्रान्जिट हब बन्दै गएको छ। भारतबाट पछिल्लो समय विशेष गरी नेपालमा प्रतिबन्ध लागु औषध भित्रिन थालेको पाइएको छ।...

सम्बन्धित सामग्री

भन्सारबाटै भित्रिन्छ प्रतिबन्धित लागूऔषध

नेपालको प्रमुख प्रवेशद्वारा वीरगन्ज भन्सार नेपालको राजस्व संकलनको दोश्रो ठूलो नाका हो । कोरोना महामारीमा वीरगन्ज भन्सार कार्यालयबाट आयात खुम्चिएर राजस्व संकलन समेत कम भएको भन्सारका कर्मचारीहरुले भनिरहँदा नेपालमा प्रतिबन्धित लागू औषध नै भन्सार पास भएको गाडीबाट फेला परेको छ ।पर्सा प्रहरीले शनिबार एकीकृत भन्सार जाँच चौकी (आईसिपी) हुँदै भित्रिएको गाडीबाट ठूलो परिमाणमा लागु औषध […]