काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्थाका सदस्यले अबदेखि आफ्नो किस्ता तथा बचत ई–सेवाबाट भुक्तानी गर्न सक्ने भएका छन्। विभिन्न क्षेत्रलाई डिजिटल भुक्तानीमा आबद्ध गर्दै लगेको ई–सेवाले ग्रामीण भेगमा रहेका लघुउद्यमीहरूलाई पनि डिजिटल भुक्तानी गर्न सकिने गरी सेवा सुरु गरेको हो।
अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा ई&nda...