जगदम्बा मोटर्सले नेपाल भित्र्यायो स्याकम्यानका दुई विद्युतीय हेभी ट्रक

काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा स्याकम्यान एक्स५०००ई इलेक्ट्रिक प्राइम मुभर र स्याकम्यान एक्स५०००ई इलेक्ट्रिक टिपर नेपालमा सार्वजनिक गरेको छ । यससँगै स्याकम्यानले नेपालको तीव्र रूपमा विस्तार हुँदै गएको विद्युतीय …