संविधान दिवसमा पूर्ण अपाङ्गता भएकी कुँवरलाई घरमै पुगेर नागरिकता प्रदान
जिल्ला प्रशासन कार्यालय गुल्मीले संविधान दिवसको अवसरमा रचनात्मक काम गरेको छ। जिल्ला प्रशासनले संविधान दिवसको अवसरमा इस्मा गाउँपालिका–५ की ३५ वर्षीया विष्णु कुँवरलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ।
पूर्ण अपाङ्गता...