अदालतले रिहा गरे लगत्तै फेरि पक्राउ परे विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरू

जिल्ला अदालत उदयपुरले धरौटी राखेर बिहीबार तारेखमा रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरु पुनः पक्राउ परेका छन् । सो पार्टीका केन्द्रीय सदस्य किरण राई सहितका जिल्ला नेताहरुलाई बिहीबार जिल्ला अदालत, उदयपुरले धरौटी राखी तारेखमा रिहा गरेपछि बिहीबार साँझ नै रिहा भएकाहरु पुनः पक्राउ गरेको प्रहरीले बताएको छ । यसरी रिहा…

सम्बन्धित सामग्री

दाङमा विप्लवका आठ नेता–कार्यकर्ता पक्राउ

दाङ : प्रहरीले घोराही र तुलसीपुरबाट आठ बन्दकर्तालाई पक्राउ गरेको छ।  तुलसीपुरको वीरेन्द्र चोकबाट चारजना पक्राउ परेका हुन्। जनपत्रकार संगठन दाङका जिल्ला अध्यक्ष हेमन्तप्रकाश वली,  युवा संघ नेपालका अध्यक्ष सुदर्शन, उपाध्यक्ष दीपेन्दु, मजदुर संगठनका नेता सञ्जय पक्राउ परेका हुन्।तुलसीपुर बजारमा सवारी साधनको चाबी खोस्दै हिँडेकाले उनीहरूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुर प्रवक्ता तथा प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए।विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङका

नेकपा प्रवक्ता प्रकाण्डले भेटे गृहमन्त्री खाणलाई

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गप्रसाद विश्वकर्मा (प्रकाण्ड)ले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन्। बुधबार बिहान गृह मन्त्रालयमा भएको भेटवार्तामा प्रकाण्डले विभिन्न अभियोगमा पक्राउ परेर थुनामा राखिएका आफ्ना पार्टीका नेता–कार्यकर्ताको मुद्दा फिर्ता लिएर उनीहरुलाई रिहाइ गर्न गृहमन्त्रीसँग माग गरेका छन्। त्यसक्रममा गृहमन्त्री खाणले नेकपासँग अघिल्ली सरकारले गरेको सहमतिअनुसार सरकारले […]

दाङका सडक र बजार क्षेत्र सुनसान, दुई जना पक्राउ

४ फागुन, दाङ । एमसीसीको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका दलले आयोजना गरेको बन्दका कारण सर्वसाधारणले सास्ती पाएका छन् । पूर्वपश्चिम राजमार्गसहित दाङका प्रमुख बजार क्षेत्रका सडकमा यातायातका साधन फाट्टफुट्ट मात्रै चलेका छन् । बन्दले रोकिएका सवारी साधनलाई प्रहरीले स्कर्टिङ गर्दै गन्तव्यमा पठाइरहेको छ । शिक्षण संस्था, कलकारखाना र उद्योगधन्दा बन्द […]

काठमाडौं उपत्यकाबाट २३ जना बन्दकर्ता पक्राउ

काठमाडौं उपत्यकाबाट प्रहरीले २३ जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसिसिको बिरोधमा बन्द गराउन निस्केका २ महिला सहित २३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन खोज्ने ५० वर्षीय मंगलबहादुर मोक्तान लगायत छन् ।मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकार माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बु

देशभरबाट १३५ बन्दकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंगलवार आह्वान गरेको नेपाल बन्दका क्रममा देशभरबाट १३५ जना बन्दकर्ता पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरका अनुसार काठमाडौंबाट मात्रै २२ जना पक्राउ परेका छन् । यस्तै ललितपुरको कुमारीपाटी र कपिलवस्तुमा बसमा आगजनी तथा तोडफोड भएको छ ।  पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा मूल्यवृद्धिको विरोधमा नेकपाले आह्वान गरेको बन्दको प्रभाव देशभर परेको छ ।  सार्वजनिक तथा ...

शिक्षक हत्याको आरोपमा विप्लव समूहका मोरङ इन्चार्ज पक्राउ

काठमाडौँ । शिक्षक हत्याको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव समूह’का मोरङ इन्चार्ज पक्राउ परेका छन् । प्रहरीले सो समूहका मोरङ जिल्ला इन्चार्ज डिबि सिलवाल भन्ने धन बहादुर विकलाई पक्राउ गरेको हो ।

विप्लवको पार्टीका जिल्ला सेक्रेटरीसहित तीन पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङका जिल्ला सेक्रेटरीसहित तीनजना पक्राउ परेका छन् ।

विप्लव नेतृत्वको नेकपाका तीन कार्यकर्ता पक्राउ

धादिङ, कात्तिक २४ – धादिङको चुनावी सुरक्षा नीतिलाई ध्यानमा राखेर प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका तीन जना कार्यकर्तालाई...

विप्लव माओवादीका जिल्ला सेक्रेटरीसहित ३ पक्राउ

नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयुरका जिल्ला सेक्रेटरीसहित ३ कार्यकर्ता उदयपुरमा पक्राउ परेका छन्।