राष्ट्रिय योग्यता प्रारूप के, किन र कसरी ?

देश विकासका लागि दक्ष जनशक्ति उत्पादन गर्नु राज्यको दायित्व हो । ऊर्जाशील उमेर १५ वर्षमाथिका युवाहरूको प्रतिभाको पहिचान र प्रवद्र्धन गर्ने खालको अनौपचारिक प्रकृतिको शिक्षा आजको खाँचो हो । विभिन्न कारण र बाध्यताबाट औपचारिक शिक्षा पूरा गर्न विमुख भएका जनशक्तिलाई उनीहरूको रुचि, चाहना र आवश्यकताका आधारमा सहज पहुँचको सुनिश्चितता गर्दै ज्ञान र सीप दिएर सक्षम […]

सम्बन्धित सामग्री

उच्च शिक्षा योग्यता प्रारूप तयार गरिँदै

सरकारले उच्च शिक्षामा गुणस्तर, मान्यता र सिकाइबारे एकरूपता कायम गर्न योग्यता प्रारूप तयार गर्दै छ । मन्त्रीपरिषद्ले नेपालका लागि राष्ट्रिय योग्यता प्रारूप स्वीकृत गरे पनि त्यसमा उच्च शिक्षाका सन्दर्भमा कतिपय विषयमा स्पष्ट व्याख्या गरेको छैन । ती विषयलाई स्पष्ट र व्याख्या गर्न उच्च शिक्षामा पनि योग्यता प्रारूप तयार गर्न लागिएको हो ।

क्याम्पस पढाउन अब लाइसेन्स

उच्च शैक्षिक संस्थाअन्तर्गतका विश्वविद्यालय, प्रतिष्ठान र क्याम्पसमा पठनपाठन गराउन अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने भएको छ । विश्वविद्यालय अनुदान आयोगले राष्ट्रिय योग्यता परीक्षण सञ्चालन निर्देशिका जारी गर्दै विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थामा शिक्षण गर्नुपूर्व परीक्षा उत्तीर्ण गरी अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको हो । विज्ञहरूको सुझावका आधारमा निर्देशिका जारी गरेर अनुमतिपत्र लिने व्यवस्था गर्न लागिएको आयोगका अध्यक्ष देवराज अधिकारीले बताए ।

छात्रालाई परीक्षा हलमा भित्री वस्त्र हटाउन लगाइएको भन्दै अभिभावकले गरे उजुरी

मुम्बई । छात्राहरूलाई परीक्षा कक्षमा प्रवेश गर्नुअघि आफ्नो भित्री लुगा हटाउन भनिएको भन्दै केरलामा घटनाबाट रूष्ट अभिभावकले प्रहरीमा उजुरी दिएका छन् । स्थानीय मार थोमा इन्स्टिच्युट अफ इन्फरमेसन टेक्नोलोजीमा राष्ट्रिय योग्यता प्रवेश परीक्षा (नीट) का लागि उपस्थित छात्राहरूलाई परीक्षा कक्षमा प्रवेश गर्नुअघि आफ्नो भित्री लुगा हटाउन आग्रह गरिएको पिडित छात्राहरूले बताएका छन् । कोल्लममा एक […]

परीक्षामा सहभागी हुन छात्रालाई ब्रा खोल्न लगाएपछि...

काठमाडौं : छात्राहरूलाई परीक्षा कक्षमा प्रवेश गर्नुअघि आफ्नो भित्री लुगा (ब्रा) हटाउन भनिएको भन्दै केरलामा घटनाबाट रूष्ट अविभावकले प्रहरीमा उजुरी दिएका छन्।स्थानीय मार थोमा इन्स्टिच्युट अफ इन्फरमेशन टेक्नोलोजीमा राष्ट्रिय योग्यता प्रवेश परीक्षा (नीट) का लागि उपस्थित छात्राहरूलाई परीक्षा कक्षमा प्रवेश गर्नुअघि आफ्नो भित्री लुगा हटाउन आग्रह गरिएको पिडित छात्राहरूले बताएका छन्।कोल्लममा एक विद्यार्थीले प्रहरी उपरीक्षकमा उजुरी दर्ता गरेपछि घटना प्रकाशमा आएको हो। रिपोर्टअनुसार, अविभावकहरूले उक्त

शिक्षाका छ विधेयक ल्याउने तयारी

काठमाडौँ,१९ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । लामो समयदेखि प्रतिक्षारत सङ्घीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको छ । उक्त मस्यौदा ऐनका साथै उच्च शिक्षासम्बन्धी छाता विधेयक, प्राविधिक शिक्षा विधेयक, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय योग्यता […]

आधा दर्जन विधेयक ल्याउने तयारीमा शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐनसहित विभिन्न ६ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार पारेर गरेको छ । लामो समयदेखि प्रतीक्षारत संघीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको छ । उक्त मस्यौदा ऐनका साथै उच्च शिक्षासम्बन्धी छाता विधेयक, प्राविधिक शिक्षा विधेयक, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय योग्यता […]

शिक्षासम्बन्धी छ वटा विधेयक ल्याउने तयारी

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । लामो समयदेखि प्रतिक्षारत सङ्घीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको छ । उक्त मस्यौदा ऐनका साथै उच्च शिक्षासम्बन्धी छाता विधेयक, प्राविधिक शिक्षा विधेयक, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय योग्यता प्रारुपसम्बन्धी […]

राष्ट्रिय योग्यता प्रारूपको औचित्य

नेपालका विद्यार्थीले मुख्यतः तीनप्रकारका शैक्षिक संस्था वा निकायबाट उच्च शिक्षा डिग्री प्राप्त गर्छन् । पहिलोमा स्वदेशमै ऐनद्वारा सञ्चालित विश्वविद्यालय एवम् प्रतिष्ठान पर्छन् । दोस्रोमा शिक्षा मन्त्रालयको स्वीकृतिमा विदेशी शैक्षिक संस्थाको सम्बन्धन वा अनुमतिमा नेपालको कानुनबमोजिम स्थापना भएका कम्पनीले सञ्चालन गरेका शैक्षिक कार्यक्रम पर्छन् भने तेस्रोमा विदेशी मुलुकमा गई त्यहाँका शैक्षिक संस्थाका कार्यक्रम पर्छन् । यी तीनै संस्था वा निकायबाट उत्पादितमध्ये धेरैको रोजगारीको बजार भने यही मुलुक नै हो । उल्लिखित तीनप्रकारका निकाय वा संस्थामा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या के–कति ? भन्न कठिन छ । विश्वविद्यालय अनुदान आयोगले मुलुकभित्रका विश्वविद्यालय र प्रतिष्ठानको सीमित शैक्षिक तथ्याङ्कमात्र राख्छ, जसलाई उच्च शिक्षा शैक्षिक व्यवस्थापन सूचना प्रणाली (एचईएमआईएस) भनिन्छ । विश्वविद्यालय अनुदान आयोगको २०१८÷१९ को प्रतिवेदनका अनुसार मुलुकमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको कुल सङ्ख्या चार लाख ४१ हजार आठ समय १९ छ, जसमध्ये लगभग ७६ प्रतिशत त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत छन् । यसैगरी,