अख्तियारले न्यायिक स्वतन्त्रतामा आघात पुर्‍याउने कार्य गरेकाे बारकाे निष्कर्ष

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रतामा आघात पुर्‍याउने कार्य गरेको नेपाल बार एसोसिएसनले निष्कर्ष निकालेको छ ।  गत मंगलबार टंगालस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर आयोगले विशेष अदालतको न्याय सम्पादनप्रति असन्तुष्ट हुँदै सफाइ पाएका १२४ वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको बताएको थियो । न्याय सम्पादनमा विशेष अदालत संवेदनशील नहुँदा दोषी उम्किनेक्रम बढेको आयोगको […]