जडिबुटी कम्पनीबाट थप थप १० हजारलाई रोजगारी दिने

सरकारी स्वामित्वमा रहको कोटेश्वरस्थित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले १० हजार श्रमिकलाई रोजागर दिने लक्ष्य राखेको छ । झन्डै ४ दशकपछि नाफातिर उत्मुख भएको कम्पनीले अझै कम्पनीले थप १० हजार जानालाई रोजगारी दिने लक्ष्य राखेको हो ।कम्पनीका अध्यक्ष डा. सिन्धुप्रसाद ढुगांनाले आगामी दिनमा जडिबुटीबाटै मुनाफा बढाउने लक्ष्यसहित नयाँ व्यापार योजना स्वीकृत गरिएको भन्दै अगामी दिनमा […]