वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्माले आफ्नो करिब ३७ वर्ष लामो व्यावसायिक जीवनमा यस्ता थुप्रै रोचक, घतलाग्दा, मार्मिक एवं अनौठा अनुभवहरू सँगालेका छन् । बिरामीसँग सम्बन्धित उनका केही अनुभवहरु यस्ता छन्ः
काठमाडौको एउटा सम्भ्रान्त परिवारको करिव २२ वर्षका छोरा सिजोफ्रेनियाबाट पीडित थिए । उपचार गर्दा औषधिले छोएन । रोग निको …