काठमाडौं उपत्यकाका थप २ जनामा भेटियो हैजा

काठमाडौं : काठमाडौं उपत्यकामा थप २ जनामा हैजा भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले गएराति थप २ जना हैजाका बिरामी भेटिएको बताए। ती दुवै जनाको अहिले उपचार भइरहेको छ। कागेश्वरी मनहरा नगरपालिकाका-६ का १२ वर्षीय बालक र काठमाडौं-१३ का ५८ वर्षीय…

सम्बन्धित सामग्री

उपत्यकामा भित्रभित्रै फैलिँदै डेंगु, विज्ञ भन्छन्– प्रकोपको रूप लिनसक्छ

काठमाडौं । काठमाडौं उपत्यका एकपछि अर्को संक्रामक रोगको ‘हब’ बन्दै गएको छ ।  कोभिड–१९ र हैजा संक्रमण बढिरहँदा डेंगुले अर्को प्रकोप निम्त्याउने जोखिम बढेको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार यो वर्ष देशभर डेंगु संक्रमितको संख्या एक हजार १२६ पुगेको छ, जसमध्ये चारसय चार जना काठमाडौं उपत्याकाका छन् ।  महाशाखाकाअनुसार...

३१ जनामा हैजा पुष्टि

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका जिल्लामा हैजाका बिरामीको सङ्ख्या बढ्दै गएका छन् । आइतबारसम्म ३१ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नुवाकोट कंकनीका एक युवकमा हैजा देखिएसँगै संक्रमित संख्या ३१ पुगेको हो । संक्रमित मध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको छ । हैजा देखिएकामध्ये १४ वर्षमुनिका […]

३१ जनामा हैजा पुष्टि, १४ वर्षभन्दा मुनिका ६ बालबालिका

१ साउन, काठमाडौं । काठमाडौं उपत्यका र आसपासका जिल्लामा हैजाका बिरामीको बढ्दै गएका छन् । आइतबारसम्म ३१ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार नुवाकोट कंकनीका एक युवकमा हैजा देखिएसँगै संक्रमित संख्या ३१ पुगेको हो । ‘नुवाकोट कंकनीका एक जना युवक थप उपचारका लागि टेकु अस्पताल आउनु […]

हैजा हुनेको सङ्ख्या १४ पुग्यो : ललितपुरमा बढ्दै

काठमाडौं उपत्यका हैजा फैलनुको मुख्य कारण दूषित पानी रहेको छ। पहिलो केसको घर र कार्यस्थलबाट भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनमुनिको पानीको चार नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो।

पाटन अस्पताललाई तोकियो हैजा रोग उपचारको ‘डेडिकेटेड अस्पताल’

जिल्ला प्रशासन कार्यालय ललितपुरले पाटन अस्पताललाई हैजा रोगको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायको संयोजकत्वमा आइतबार बसेको जिल्लास्थित सुरक्षा अधिकारी, स्थानीय तह, जनस्वास्थ्य अधिकृत, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी वितरक, ट्यांकर व्यवसायी, उपभोक्ता अधिकारवादी, व्यवसायीसहितको बैठकले हैजा रोग तथा यससँग मिल्दोजुल्दो लक्षणको उपचारमा पाटन अस्पताललाई डेडिकेटेड अस्पताल तोक्ने निर्णय गरेको हो ।