नेपाली सेनाका जर्नेलले भेटे भारतीय प्रधानसेनापति

काठमाडौँ– नेपाली सेनाका उपरथी निरन्जन कुमार श्रेष्ठले भारतीय सेनाका सेनाध्यक्ष जनरल एम एम नरवाणेसँग भेटवार्ता गरेका छन् । नयाँदिल्लीस्थित भारतीय सेनाको मुख्यालयमा दुवै जनरलहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । श्रेष्ठ नेपाली सेनाको सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशकसमेत हुन । भेटमा द्वीपक्षीय हितका विषयमा छलफल भएको भारतीय सेनाले जनाएको छ । भेटमा भारतीय सेनाअध्यक्ष नरवाणेले […]